पर्यटन बोर्ड नेतृत्वबिहीन, बोर्ड नभए पनि फरक पर्दैन : सरकार

काठमाडौं । नेपाल पर्यटन वोर्ड यतिबेला नेतृत्व विहिन छ । गत सोमबारबाट प्रमुख कार्यकारी अधिकृत दीपक जोशीको कार्यकाल सकिएपछि बोर्ड नेतृत्व विहिन बनेको हो । बोर्डले प्रमुख कार्यकारी अधिकृत छनौटका लागि पहल थालेको छ । पर्यटन बोर्ड नेपाल भ्रमण वर्ष २०२० को तालुकदार संस्था हो । यसै साता नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । … Continue reading पर्यटन बोर्ड नेतृत्वबिहीन, बोर्ड नभए पनि फरक पर्दैन : सरकार